Home » » बिग्रेको बाइकबाट कस्ता कस्ता कुकुर ? (फोटोफिचर सहित)

बिग्रेको बाइकबाट कस्ता कस्ता कुकुर ? (फोटोफिचर सहित)

kisan | 3:30 PM | 0 comments

मान्छेको कला विचित्रकै हुन्छ । इजरायली कलाकार निरित लेवावको कला पनि विचित्रकै छ । उनले पूराना काम नलाग्ने वस्तुबाट निकै मनमोहक तथा विचित्रका कलाकृति बनाउँछिन् ।
पछिल्लो पटक उनले मोटरसाइकलका फ्याँकिएका सरसामानको प्रयोग गरी मानिसको प्यारो जन्तु कुकुरका सुन्दर मूर्तिहरु बनाएकी छिन् ।
कुकुरको निर्माण गर्न उनले कवाडी मोटरसाइकलको चेन, पाइदल, गेयर्स तथा सिट जस्ता सामानको प्रयोग गरेकी छिन् ।

Share this article :

0 comments:

Post a Comment

 
Support : Log Back | समाचार | Goto
Copyright © 2011. KISAN Infotainment...... - All Rights Reserved
Template Modify by KISAN Infotainment
Proudly powered by test