Home » , » तरुनी खेती by सरुभक्त

तरुनी खेती by सरुभक्त

kisan | 2:48 PM | 0 comments
कार्यक्रम :  श्रुति संम्वेग (SHRUTI SAMBEG)
कृति  :  तरुनी खेती
लेखक :  सरुभक्त
विधा :  उपन्यास
प्रशारित रेडियो : UJYALO 90.0
बाचक :  अच्युत घिमिरे
 रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज सरुभक्तको चर्चित उपन्यास ‘तरुनी खेती’ नामक उपन्यास प्रस्तुत गर्ने जमर्को गरेको छु । विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ । 
सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” । आशा छ यसलाई स्वीकार्नु  हुन्छ । 
सौजन्य :  विभिन्न ब्लगहरु
Download : Part 1
Listen : Part 1

Download : Part 2
Listen : Part 2

Download : Part 3
Listen : Part 3

Download : Part 4
Listen : Part 4

Download : Part 5
Listen : Part 5





Share this article :

0 comments:

Post a Comment

 
Support : Log Back | समाचार | Goto
Copyright © 2011. KISAN Infotainment...... - All Rights Reserved
Template Modify by KISAN Infotainment
Proudly powered by test