Home » , » सडक र प्रतिभा कथा संग्रह by पारिजात

सडक र प्रतिभा कथा संग्रह by पारिजात

kisan | 9:17 PM | 0 comments
कार्यक्रम :  श्रुति संम्वेग (SHRUTI SAMBEG)
कृति  :  "सडक र  प्रतिभा " (Sadak Ra Prathibha)
लेखक :   पारिजात 
विधा :  कथा संग्रह 
प्रशारित रेडियो : उज्यालो ९० 
बाचक :  अच्युत घिमिरे
रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज पारिजात द्वारा लेखिएको कथा संग्रह "सडक र प्रतिभा " बाट सन्त्रास, अन्तर बिरोध,  नया मान्छे  र सडक र प्रतिभा गरि ४ वटा कथाहरु प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
बाचन हुने कथाहरु 
१. सन्त्रास
२.अन्तर बिरोध
३. नया मान्छे 
४. सडक र प्रतिभा
Download : Click Here
Download Problem Click Here For Download Manager : Internet Download Manager
Share this article :

0 comments:

Post a Comment

 
Support : Log Back | समाचार | Goto
Copyright © 2011. KISAN Infotainment...... - All Rights Reserved
Template Modify by KISAN Infotainment
Proudly powered by test