कृति : "समर लव" (Summer Love)
लेखक : सुबिन भट्टराई
विधा : उपन्यास
प्रशारित रेडियो : उज्यालो ९०
बाचक : अच्युत घिमिरे
रेडियो कार्यक्रम ‘श्रुति संम्वेग’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज सुबिन भट्टराईद्वारा लिखित उपन्यास "समर लव" प्रस्तुत गर्ने जमर्को गरेको छु आशा छ यसलाई स्वीकार्नु हुन्छ ।


0 comments:
Post a Comment